Category: साहित्य

चन्द्र गुरुङको समय सान्दर्भिक कबिता: अँध्यारोले गीत गाउन थालेपछि

साँझ ढल्दै छ क्षितिजको क्यानभासबाट हिमालहरु मेटिँदै छन् रुखहरुको नाच अदृश्य बन्दै छ दिनैभरि पसिनाले...

गजल: राम शर्मा

के लैजान्छौ र तिमिले, मुठी फुकाएर जानुपर्छ अपुरा आकाङ्क्षा मनमै ढुकाएर जानुपर्छ । हाँसेर बाँच...

म ज्यूँदै छु प्रिया खुला सुचना यहि याैटा भयाे मलाई हेर्न चाहन्छ्याै भने त कात्राे लिएर अाऊ!!

घरमा फर्कदा चाहिन्छ शृङ्गार राताे लिएर आऊ शरीर ढाक्नु पर्छ कि रातै खास्टाे लिएर अाऊ...

गजल ~गोविन्द नेपाल

बाँच्नुपर्छ हज्जार बर्ष कविले कवितामा विश्वाश राखेर वेद,उपनिषद् र गीतामा धमिलियो भने खोला हेर्नुपर्छ मुहानहुँदी...

शहरले फालेको फोहोर टिप्ने अबोध बालक, मात्र पुरै शहरका लागी उहि फोहोरी भयो!!

गजल सबैले सोध्छ्न यो सम्बन्धबिच्छेद कसोरी भयो के गर्नु त ईश्वर,भाग्य र आफ्नै कमजोरी भयो...