पारिजातको कबिता मानुषी एक चर्चा (कक्षा ११ र १२)
कक्षा ११ र १२ मा पढ्नुहुने सम्पुर्ण भाइबहिनिहरुको लागी भनेर ग्लोबल कलेजियट स्कुल पोखरामा अध्यापनरत शिक्षक श्री नेपाल प्रकाश अधिकारिले यो भिडियो तैयार पार्नु भएको हो ।
भिडियो: नेपाली भाषा, साहित्य र शिक्षाको उत्थान र विकासमा समर्पित नेपाल प्रकाश अधिकारी
बिद्धुतिय पत्र ठेगाना:: npadhikari34@gmail.com